
Pbu
sbs
pku
Unsku
Djs
Pes
Lnp
Rgp1
Rgp
Sgr
Gfs
cjs
Ggp
Srbpu

Pvg
Gst
Sls
Tsm
Bbu
Sbs
Hal
nsb
Wsp
Ggd
Bbbpu
Rgu
Ssm
Rgs
Rgu
Asm
Rsb
Ksm
Vor

bbt
Jmb
Gsb
Syp
Mks
sab
Pls
Rmb
Abd
Ptm
Jmb
Bml
Rpp
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक अहिले केन्द्रीय कार्यालय वनस्थलीमा बसिरहेको छ ।
पार्टी सभापति रवि लामिछाने पक्राउ गरेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ठोस निर्णय लिन नसकेको भन्दै रास्वपाका समर्थक दबाब दिन घण्टी घरमै पुगेका छन् ।
रास्वपा पार्टी कार्यालयमा अहिले प्लेकार्डसहित समर्थक तथा कार्यकर्ता बसिरहेका छन्। उनीहरुले रविलाई न्याय, सहकारी पीडितको रकम फिर्ता र सबै भ्रष्टहरुलाई जेल नकोचेसम्म आन्दोलन जारी रहन्छ, आँटिला नेतालाई सलाम छ, डराउनेलाई आँट दिन्छौँ, आफ्नै नेताहरूलाई नो नट अगेन भन्ने दिन नआओस्, कि सङ्कटमा पार्टी सम्हाल कि ठाउँ छाड भन्ने नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
त्यस्तै उनीहरुले ‘रविको नाममा सांसद र नेता भएकाहरू रविलाई सङ्कट पर्दा पछि हट्नु धोखा हो, निर्णायक आन्दोलनको विकल्प छैन, पार्टी एकता देशको आवश्यकता, सबै हाम्रा नेता हौँ नेता जस्तै बन, कि भन रवि दोषी हो कि लड उसका लागि, समयले आन्दोलनले नयाँ नेतृत्व, नयाँ संविधान र नेपालीमा आशा दिनेछ, रविले नाम दिए रविलाई पर्दा साथ नदिने ?’ भन्ने नारा सहितको प्लेकार्ड बोकेका छन् ।
