
Sgr
Pbu
Pes
cjs
Srbpu
Unsku
Ggp
Rgp
pku
Djs
sbs
Gfs
Lnp
Rgp1

Sls
Rsb
Hal
Ksm
Ggd
Rgu
Bbbpu
Ssm
nsb
Bbu
Vor
Sbs
Rgu
Asm
Rgs
Pvg
Gst
Tsm
Wsp

sab
Rmb
Bml
Mks
Jmb
Ptm
Jmb
Abd
Pls
Syp
Gsb
Rpp
bbt
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । मंगलबार सहित लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ । यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन र अहिले १० दिन म्याद थपिएको हो ।
त्यस्तै जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा म्याद थप गरेको छ । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ ।
