
sbs
Sgr
Rgp
Lnp
Unsku
Djs
Pbu
Rgp1
pku
Gfs
Ggp
cjs
Pes
Srbpu

Pvg
Hal
Rsb
Bbu
nsb
Tsm
Rgu
Sbs
Asm
Ggd
Bbbpu
Gst
Ksm
Rgs
Sls
Ssm
Vor
Rgu
Wsp

Jmb
Pls
bbt
Mks
Gsb
Abd
Ptm
Rmb
sab
Syp
Rpp
Jmb
Bml
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार भोलि बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ । मंगलबार दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने पार्टीले जानकारी दिएको हो ।
पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले प्रदर्शन गर्दै आएको छ ।
त्यस्तै ‘अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न’ मंगलबार बालुवाटारमा प्रदर्शन गरिने रास्वपा नेता मनिष झाले जानकारी दिए ।
