
Gfs
Djs
cjs
Lnp
Ggp
Pbu
Rgp1
Unsku
sbs
Srbpu
Pes
Rgp
Sgr
pku

Asm
Sbs
Bbbpu
Ssm
Gst
Rgs
Ksm
Rgu
Wsp
Hal
Ggd
Rgu
Tsm
Rsb
nsb
Bbu
Sls
Vor
Pvg

Mks
Rmb
Gsb
Ptm
Jmb
Abd
Pls
Jmb
bbt
sab
Bml
Rpp
Syp
काठमाठौं । पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ विरुद्ध कार्यकर्ताले काठमाडौं माइतीघरमा शुक्रबार प्रदर्शन गरेका छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेको विरोधमा उत्रिएका रास्वपा कार्यकर्ताले ‘सहकारी पीडितलाई न्याय दे’ लेखिएको प्लेकार्ड समेत बोकेका छन् । लामिछाने २ कात्तिकमा पार्टी मुख्यालय वनस्थलीबाटै पक्राउ परेका थिए ।
सोही दिन राति पोखरा लगिए पनि शनिबार सार्वजनिक बिदा परेकाले आइतबार मात्रै जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । अदालतले लामिछानेमाथि अनुसन्धान गर्न पक्राउ परेको दिनदेखि नै लागू हुने गरी ६ दिनको म्याद थपेको थियो । तर बयान नसकिएपछि उनीमाथि अनुसन्धान गर्न प्रहरीले बिहीबार फेरी ७ दिनका लागि म्याद थपेको छ ।
