
Gsbg-3
Pbu
Usbl-7
Jsbg-7
jsbr-3
Msbg-2
Gsbr-6
ksbl-7
Csbg-7
Rksr-7


काठमाडौं । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीले रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् ।
मन्त्री लेखकले आइतबार प्रहरी प्रमुख वसन्तबहादुर कुँवरालाई प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । मन्त्रिपरिषदको बैठकले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको थियो ।
त्यस्तै गृह मन्त्रालयमा कार्यान्वयनका लागि आएको निर्देशन अनरुप गृहमन्त्री लेखकले कार्यान्वयनका लागि प्रहरीलाई निर्देशन दिएका हुन् ।
