दिनेश रैदाश आइतबार, भाद्र ३०, २०८१

दाङ । विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को १७ औं जिल्ला सम्मेलन यहि असोज ३ गते हुने भएको छ । सम्मेलन राप्ती गाउँपालिकाकोे भालुबाङमा हुने भएको छ ।

” वैज्ञानिक तथा रोजगार मुलक शिक्षा आजको अभियान, संघीयता,भ्रष्टाचार र राष्ट्रघात विरुद्ध सत्रौं जिल्ला सम्मेलन !!” भन्ने मुल नाराका साथ असाेज ३ गते सम्मेलन कार्यक्रम गर्ने निर्णय भएको संगठनले जनाएको छ ।

अखिल छैठौं दाङले घोराही उपमहानगरपालिका,राप्ती गाउँपालिका,लमही नगरपालिका,राजपुर र गढवा गाउँपालिकाकोे भेला सम्पन्न गरेको छ । अखिल छैठो दाङको सत्रौँ जिल्ला सम्मेलनको प्रमुख अतिथि अखिल छैंठौ केन्द्रीय समितिका अध्यक्ष देबेन्द्र कुँवरको रहनेछ भनेर जिल्ला समिति दाङले बताएको छ ।

जिल्ला सम्मेलन सँगसँगै अखिल छैठौको राष्ट्रिय सम्मेलन यही असोज १० देखि १२ गते दाङकै सदरमुकाम घोराहीमा हुने भएकोले उक्त सम्मेलनको लागि पनि तीव्र रुपमा तयारी भइरहेको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]