Sidha Patra बिहिबार, भाद्र २७, २०८१

दाङ । अभिनेता पल शाहले चलचित्र रावायण दर्शकको चाहना बमोजिम बनेको बताएका छन् । बुधबार चलचित्रको प्रचार प्रसारकालागि दाङ आएका नायक पल शाहसंग चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले गरेको साक्षात्कार कार्यक्रम बोल्दै अभिनेता पल शाहले आफूले चलचित्रमा धेरै मिहेनत गरी काम गरेको बताए । उनले दर्शकको चाहाना बमोजिमको चलचित्र रावायण भएको समेत जानकारी दिए ।

संघका जिल्ला अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा उनले दर्शकलाई एकपटक चलिचत्र हेरी नेपाली फिल्मलाई माया गरिदिनुहुन आग्रह गरे । यस्तै चलचित्रकी नायिका तथा निर्मात्री पुजा शर्माले सिनेमा राम्रो बनेको र सिनेमा हेरेका दर्शकले सिनेमा मन पराइदिएकोमा खुसी व्यक्त गरिइन । साथै दाङ जिल्लामा आफू पहिलो पटक आएको र आफूले दाङबासीहरुको असाध्यै माया पाउदा प्रफूल्लित भएको बताए । उनले आम दर्शकलाई सिनेमा हेर्न समेत आग्रह गरिइन ।

कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय कार्यसमिति सदस्य ध्रुव राज न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन दाङ शाखा कोषाध्यक्ष भूपेश वलीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]