
Rgp
Sgr
Pes
Srbpu
Unsku
Djs
pku
Pbu
Gfs
Rgp1
cjs
sbs
Ggp
Lnp

Sls
Vor
Tsm
Rsb
Asm
Hal
Rgu
Rgs
Gst
Pvg
Bbu
Ggd
Rgu
Bbbpu
Ssm
Wsp
Ksm
Sbs
nsb

Syp
Rmb
Gsb
Jmb
Pls
Rpp
Abd
sab
Ptm
bbt
Mks
Bml
Jmb
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई तत्काल पक्राउ गर्नुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले बताएका छन् ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै बस्नेतले दोहोरो पासपोर्ट र नागरिकता भएको प्रमाण भेटिएपछि लामिछानेलाई पक्राउ गर्न ढिलाई गर्न नहुने बस्नेतले बताए । बैठकमा बस्नेतले भने– ‘रबि लामिछानेलाई थुन्न किन ढिला गरिएको हो । सरकार र गृहमन्त्री हाम्रै छ । दोहोरो पार्सपोर्ट र नागरिकता भएपछि के को ढिलाई ? सहकारी ठगी उनको थप अपराध हो । तुरुन्त थुनौं नेता बस्नेतले भने ।’
त्यस्तै उनले लामिछानेलाई पक्राउ नगर्ने हो भने प्रत्येक नेपाली नागरिकलाई दोहोरो पार्सपोर्ट र नागरिकता दिनुपर्ने समेत बताए । उनले नेतालाई छुट दिँदा जनतालाई किन छुट नदिने भन्दै प्रश्न समेत गरेका थिए ।
