
Ssb
Bsn
Ppu
Usb
Rsb
Gsb
Csb
Rks
Ksb
Ssb
Ksb
jsb
Nsb
Ksb
Tgp
Fmb

Gsb
Hl1
Usb
Ssb
Tsb

ptl
Nps
Rgu
काठमाडौं । नेपाल सरकरको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक संजाल टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।
बुधबार मन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेका हुन् । मन्त्रीस्तरमा भएको सो निर्णयलाई अब बिहीबार नियमित बस्ने क्याबिनेट बैठकमा पेस गर्ने सञ्चार मन्त्रालय स्रोतले जनाएको छ ।
पुस्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत असोज २७ गते नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
