
Srbpu
Unsku
Pbu
Lnp
Rgp
sbs
Rgp1
Ggp
cjs
Pes
pku
Gfs
Sgr
Djs

Rgu
Rgu
Gst
Sls
Rsb
Bbu
Ggd
Bbbpu
Ksm
Vor
Tsm
Wsp
nsb
Pvg
Rgs
Sbs
Hal
Asm
Ssm

Ptm
Bml
sab
Abd
Mks
Rmb
Jmb
Rpp
Jmb
bbt
Pls
Syp
Gsb
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी हुने स्थानीय तह पालिकाको उपचुनावमा भाग लिने जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले पालिकाको उपचुनावमा भाग लिने बताए । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा संक्षिप्त प्रतिक्रिया दिँदै सभापति लामिछानेले रास्वपाले पालिकाको उपचुनावमा भाग लिने बताउएका हुन् ।
देशभरमा नगरपालिकाका मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी ३४ वटा पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ । सरकारले उपचुनावको मिति घोषणा गर्ने तयारी गरिरहेको छ । रिक्त ठाउँहरूमा मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि निर्वाचन आयोगले सूचना आह्वानसमेत गरिसकेको छ । यसअघि पालिका चुनावपछि मात्रै दर्ता भएको रास्वपाका लागि यो पालिकाको चुनावमा पहिलो सहभागिता हुने छ ।
