तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका आइतबार, साउन २७, २०८१

दाङ । अखिल क्रान्तिकारी राप्ती गाउँपालिका कमिटीको अध्यक्षमा मन्दिप पाेख्रेल सर्वसम्मत चयन भएका छन् ।

आइतबार मसुरीयामा सम्पन्न संगठनको दाेस्राे पालिका स्तरीय सम्मेलनले अध्यक्षमा पाेख्रेललाई सर्वसम्मत चयन गरेको हाे।

त्यस्तै सम्मेलनले पाेख्रेलकाे अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।समितिको उपाध्यक्षमा करिष्मा आचार्य,सचिवमा आशिष परियार,सह-सचिवमा इशा खत्री क्षेत्री र कोषाध्यक्षमा सुनसरी चाैधरी चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा सुधिर दर्लामी मगर,सुस्मिता चाैधरी,अपुन खनाल,महेश चौधरी,सुशान्त चौधरी, निश्चल थापा,नवीन महतरा,सनीप चौधरी,निर्मल चौधरी लगायत रहनु भएको छ । सम्मेलनले आगामी जिल्ला,प्रदेश तथा केन्द्रीय सम्मेलनकाे लागि प्रतिनिधि समेत छनाेट गरेको छ ।

त्यस्तै सम्मेलन संगठनका गाउँपालिका कमिटीका अध्यक्ष विनाेद साेनीकाे अध्यक्षता एवं नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीका अध्यक्ष नारायण प्रसाद शर्माको प्रमुख आतिथ्यता तथा संगठनका पूर्व जिल्ला अध्यक्ष कल्याण अधिकारीकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]