
Gisld
Sds
Rbs
Ksm
Anm
gst
Gmk
Pbu
mbd
Mbdvs

Pvg
Bbu
Tsm
nsb
Gst
Sls
Ksm
Ssm
Wsp
Ggd
Rgu
Hal
Vor
Asm
Bbbpu
Sbs
Rgu
Rgs
Rsb

sab
Bml
Abd
Syp
Pls
Mks
Rmb
bbt
Rpp
Jmb
Jmb
Ptm
Gsb
काठमाडौँ । सरकारले प्रदेश तथा स्थानीय सरकारलाई केन्द्रले डेंगु रोगको स्क्रिनिङ्गका लागि आवश्यक किट पठाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही जिल्लाहरूमा १७ हजार किट पठाएको हो । गत वर्ष डेंगु रोगको स्क्रिनिङ्गका लागि ४६ हजार डेंगु किट प्रदेश तथा स्थानीय तहहरूमा वितरण गरिएको थियो । यो वर्ष श्रावण महिनामा १७ हजार किट वितरणको लागि जिल्लाहरूमा पठाइएको मन्त्रालयले जनाएको छ । सरकारी पछिल्लो तथ्यांक अनुसार मुस्ताङ, डोल्पा,हुम्ला र जुम्ला बाहेक ७३ वटा जिल्लाका २ हजार ६१ जनामा डेंगु सङ्क्रमण देखिएको हो ।
त्यस्तै सङ्क्रमण फैलिएपनि डेंगुका कारणले हालसम्म कसैको पनि निधन भएको छैन । डेंगु नियन्त्रणका लागि सरकारले ‘लामखुट्टेको बासस्थान खोजी नष्ट’ अभियान र डेंगुबाट हुने मृत्युलाई शून्यमा कायम राख्न कार्य गर्दै आएको छ ।
