
Gfs
Pbu
Srbpu
Sgr
Rgp
cjs
Unsku
Pes
Rgp1
Ggp
sbs
pku
Djs
Lnp

Gst
Asm
Pvg
Vor
Ggd
Hal
nsb
Bbu
Sls
Rgs
Wsp
Sbs
Rsb
Ssm
Rgu
Tsm
Ksm
Rgu
Bbbpu

Abd
Pls
sab
bbt
Rmb
Rpp
Gsb
Mks
Jmb
Syp
Ptm
Bml
Jmb
बागमती । बागमती प्रदेशमा काङ्ग्रेसका ४ जना मन्त्रीले शपथ लिएका छन् ।
शनिवार एक समारोहका बिच मुख्यमन्त्री बहादुरसिंह लामाले नियुक्त गरेका ४ मन्त्रीले शपथ ग्रहण गरेका हुन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार आज हरि प्रभा खड्गी, सुरजचन्द्र लामिछाने,मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
त्यस्तै उनीहरूको शपथ पछि मन्त्रालयको कार्यभार समेत तोकिएको छ । बुधबार नियुक्त भएका ३ र बिहीबार नियुक्त भएका ४ जना गरी काङ्ग्रेसका ७ मन्त्रीको जिम्मेवारी तोकिएको हो । लामिछानेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, महर्जनले युवा तथा खेलकुद मन्त्रालय, खड्गीले सामाजिक विकास मन्त्रालय र ठकुरीले संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
यस्तै बुधबार नियुक्त भएका कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् भने श्यामबहादुर खड्काले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाएका छन् । मदुकुमार श्रेष्ठको भने जिम्मेवारी पछि तोकिने बताइएको छ ।
