
Sds
Mbdvs
Pbu
Rbs
mbd
Gisld

Vor
Ggd
nsb
Pvg
Wsp
Ssm
Bbu
Asm
Hal
Rgu
Tsm
Gst
Sbs
Rgs
Bbbpu
Ksm
Rgu
Rsb
Sls

Jmb
Rmb
Rpp
Jmb
Abd
Mks
Ptm
Bml
Gsb
bbt
Syp
sab
Pls
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको टिप्पणी गर्नु भएको छ । ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डको ध्यान जहिल्यै कसरी कब्जा गर्ने भन्ने रहेको बताउनु भयो ।
आफूले मित्रताले अंगालो हाल्दा प्रचण्डले धृतराष्ट्रलले जस्तो अंगालो मारेको उहाँले बताउनु भयो । षड्यन्त्रकारी राजनीति छाड्नुस्,धोका बेइमानी नगर्नुस् भनेर आफूले तीन वर्ष सम्झाएको भन्दै उहाँ मले भने,‘तीन वर्षमा डोब साबुनका धेरै डल्ला खर्च भए, ड्रममा ड्रम पानी खतम भयो उहाँलाई धुँदाधुदा ।’ओलीले अघि भने, साबुन लायो, पखाल्यो जस्तोको त्यस्तै । अन्तिममा देखिहाल्नुभयो के हुँदोरहेछ ।’
