
Gfs
pku
Pbu
Rgp1
cjs
Pes
Rgp
Unsku
sbs
Srbpu
Lnp
Sgr
Ggp
Djs

Bbbpu
Vor
Rgs
Ksm
Rgu
Pvg
Gst
Ggd
Ssm
Rsb
Hal
Bbu
nsb
Sls
Rgu
Sbs
Asm
Tsm
Wsp

Jmb
Abd
Gsb
Jmb
Ptm
Bml
Syp
Rpp
Mks
Rmb
Pls
bbt
sab
काठमाडौं ।नवगठित केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ ।
सोमबार शपथग्रहणपछि पदबहाली गरेका सबै मन्त्रीसहितको बैठक साँझ सिंहदरबारमा बसेको हो । बैठकले केही नियमित र विपदसँग सम्बन्धित अत्यावश्यकीय निर्णयहरु गर्ने मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो । सरकारको प्रवक्ता समेत यहीँ बैठकबाटै तोक्ने तयारी रहेको छ ।
