
Gisld
Pbu
mbd
Rbs
Mbdvs
Sds

Sls
Bbu
Sbs
nsb
Hal
Gst
Ssm
Vor
Tsm
Rgs
Rgu
Rgu
Bbbpu
Pvg
Ksm
Ggd
Wsp
Asm
Rsb

bbt
Syp
Gsb
Mks
Jmb
Jmb
Abd
Ptm
Rpp
Pls
Rmb
sab
Bml
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी दिनु भएको थियो । ९ कात्तिकमा आयोगले नेकपाको पक्षमा फैसला सुनायो ।
त्यसविरुद्ध कट्टेल २१ मंसिर २०७५ मा सर्वोच्च गए । यो मुद्दा सर्वोच्चमा विचाराधीन थियो । तर नेकपा फुटेर ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको बेला मंगलबार यो मुद्दा पेसीमा चढेको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर कट्टेलका कानून व्यवसायीको तर्फबाट मुद्दाको सुनुवाइ स्थगित भएको सर्वोच्च प्रशासनले जनाएको छ ।
