
Rgp
Djs
Srbpu
Rgp1
Ggp
Lnp
sbs
pku
Pes
Sgr
Pbu
cjs
Unsku
Gfs

Asm
Rsb
Ssm
Sbs
Ggd
Vor
nsb
Rgu
Tsm
Rgs
Gst
Bbbpu
Rgu
Wsp
Hal
Sls
Pvg
Ksm
Bbu

bbt
Pls
Gsb
Bml
Syp
sab
Rmb
Jmb
Rpp
Mks
Jmb
Abd
Ptm
वीरगन्ज । मधेस प्रदेशबाट मुख्यमन्त्री शतिस सिंहले आज सदनबाट विश्वासको मत पाएका छन् । प्रदेश सभाबाट मुख्यमन्त्री सिंहले ६७ जना सांसदको विश्वासको मत पाएका हुन् ।
प्रदेश सभामा रहेको १०७ सांसदहरूमध्ये ६७ जना सांसदहरूको उनको पक्षमा मतदान गरेको सभामुख रामचन्द्र मण्डलले बताए । यसैगरी ३४ जना सांसदले भने उनको विपक्षमा मतदान गरेको प्रदेश सभामुखको कार्यालयले जानकारी दिएको छ । माओवादी र एकीकृत समाजवादीको समर्थनमा बनेको सिंह नेतृत्वको सरकारले भने विश्वासको मतको विपक्षमा मतदान गरेका छन् भने कांग्रेस, एमाले,जनमत,लोसपाले पक्षमा मतदान गरेको छ ।
त्यस्तै यो सँगै जसपा नेपालले पनि सरकारको विपक्षमा मतदान गरेको थियो । गत जेठ २५ गते प्रदेश प्रमुखको कार्यालयबाट मुख्यमन्त्रीमा जनमतको तर्फबाट सिंह नियुक्त भएका थिए ।
