
Ggp
Srbpu
Rgp1
Lnp
Rgp
pku
Unsku
Sgr
Pbu

Wsp
Sbs
Ksm
Gst
Asm
Vor
Rgs
Pvg
nsb
Rgu
Sls
Tsm
Hal
Bbbpu
Ggd
Bbu
Rsb
Rgu
Ssm

Rmb
Jmb
Gsb
Pls
Rpp
Mks
sab
bbt
Bml
Syp
Jmb
Abd
Ptm
धनगढी । धनगढीको फुलबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार आज धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फुलबारीमा हसुलियातर्फ जाँदै गरेको से३ प५६९५ नम्बरको मोटरसाइकल नालामा खसेको थियो । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका चालक कैलारी गाउँपालिका-८ का कृष्ण चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै मोटरसाइकलको पछाडि बसेका २८ वर्षका यादव चौधरी सामान्य घाइते भएक छन् । उनको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ ।
