
Ggp
Rgp1
Rgp
Sgr
pku
Srbpu
Lnp
Unsku
Pbu

Bbbpu
Ggd
Hal
Pvg
Wsp
Sbs
Rgs
Ssm
Rsb
Sls
Vor
Rgu
Asm
Tsm
Gst
Ksm
Bbu
Rgu
nsb

Jmb
Abd
Ptm
Pls
Rpp
Bml
Mks
Syp
Gsb
bbt
sab
Rmb
Jmb
दाङ । लगातार परेको अविरल वर्षाका कारण आएको बाढीले दाङको सेवार खोलाको डाईभर्सन बगाएको छ ।
डाईभर्सन बगाएसंगै घोराही-तुलसीपुर सडक अवरुद्ध भएको हो । अविरल रुपमा पानी परेको र खोलामा पानीको बहाब बढि रहेका कारण तत्काल मर्मत गर्न नसकिने जिल्ला प्रशानक कार्यलय दाङले जनाएको छ ।
त्यस्तै डाईभर्सन नबन्दासम्म बैकल्पिक बाटोको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय दाङले आम नागरिकलाई अनुरोध समेत गरेको छ ।
