
Gisld
Sds
Mbdvs
Rbs
Pbu
mbd

Sls
Sbs
Rgu
Ggd
Asm
Wsp
Ksm
nsb
Gst
Rsb
Tsm
Vor
Ssm
Hal
Bbu
Bbbpu
Rgs
Rgu
Pvg

Rmb
Syp
sab
Pls
Jmb
Rpp
Jmb
Ptm
Abd
Gsb
Bml
Mks
bbt
काठमाडौँ । कैलालीको जुगेडामा दुई जना प्रहरीको हत्या गर्ने तस्कर समूहका मुख्य दुईजना योजनाकार पक्राउ परेका छन्।
कैलालीको प्रहरीले आइतबार राती धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३४ वर्षीय सुकबहादुर भन्ने अमर रानालाई पक्राउ गरेको हो। घटनालगत्तै उनी भारततर्फ लागेका थिए। जुगेडास्थित अस्थायी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक गोविन्द विक र जवान रामबहादुर साउद गस्ती गर्नेक्रममा गत कात्तिक १ गते राति बेपत्ता भएका थिए ।
त्यस्तै भोलिपल्ट स्थानीय मोहना नदीमा उनीहरुको शव भेटिएको थियो। घटनामा संलग्न भएको आरोपमा यस अघि ९ जना पक्राउ परेका थिए । तीमध्ये ८ जना पुर्पक्षका लागि थुनामा छन् भने एकजना धरौटीमा छुटेका थिए ।
