भानु जोशी/लमही शुक्रबार, आषाढ १४, २०८१

दाङ । लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा कार्यपालिका सदस्य ओमप्रसाद सुवेदी (सागर)ले नगरपालिकाको विषय गत समितिहरुबाट मंगलबार राजीनामा दिएका छन् ।

उनले आफ्नो फेसबुक वालमा लेख्दै भनेका छन् ।
कुनैपनि बिषयगत समितीले आफ्नो विषयमा छलफल गर्छ त्यो छलफल पछि निर्णयमा पुग्छ त्यो निर्णयलाई कार्यपालिकाको बैठकमा पेश गर्दछ ।

कार्यपालिकाले त्यो विषयगत समितिले ल्याएको निर्णयलाई चित्त बुझेको खण्डमा पास गर्छ नभए संसोधन सहित कार्यपालिकाले पास गरि अगाडि बढाउछ । त्यति सानो कुरामा विषयगत समितिलाई ठुलै अपराध गरेको झै गरि कार्यपालिकाको बैठकमा पेश हुने काम हुँदा पनि नगर प्रमुख उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत चुप लाग्नु बोल्न नसक्नु कदापि राम्रो कुरा होइन ।

यस्तै हो भने विषयगत समिति किन आबश्यता पर्यो भत्ताको लागी मात्र विषयगत समिति बनाएको हो जस्तो लागेर आजैका मितिदेखि म सदस्यको रुपमा रहेका सबै बिषयगत समितीबाट राजीनामा दिएको छु भनेर स्टार्टस लेखेर पोष्ट गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]