
Rgp1
Unsku
Rgp
Pbu
Sgr
Lnp
Srbpu
pku
Ggp

Gst
Tsm
Asm
Vor
Ggd
Pvg
Rgu
Sbs
Ssm
Bbbpu
Wsp
Rsb
Rgs
Hal
Rgu
Ksm
nsb
Sls
Bbu

Bml
Pls
Jmb
Rmb
Syp
bbt
sab
Rpp
Gsb
Mks
Abd
Jmb
Ptm
दाङ । दाङको तुल्सीपुर रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ३ का ४० वर्षीय टेक बहादुर बोहरा,आठविसकोट–२ का ४५ वर्षीय मन कुमारी बोहरा र मुसिकोट नगरपालिका–६ का ३० वर्षीय मोहन पुन रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जाकारी दिए ।
त्यस्तै उनका अनुसार तुलसीपुर ८ शुभबिहानी टोलस्थित कोठा भाडामा बस्ने लक्ष्मि बोहराको कोठामा १३ किलो अफिम लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा गएको प्रहरी टालीले सो परिमाणको अफिम सहित उनीहरुलाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
