
Rgp
Sgr
Rgp1
Ggp
Srbpu
pku
Unsku
Pbu
Lnp

Vor
Sls
Ksm
Bbbpu
Tsm
nsb
Asm
Bbu
Rgu
Wsp
Sbs
Rsb
Ssm
Hal
Rgu
Gst
Rgs
Pvg
Ggd

Pls
Syp
Ptm
bbt
Abd
Gsb
Jmb
Mks
sab
Bml
Rmb
Jmb
Rpp
दाङ । आज लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/ ०८२ का लागि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत हुने भएको छ ।
लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको हो । प्रदेशसभाको बैठक बिहान ११ बजे बस्ने कार्यसूची रहेको सचिव पुनले जानकारी दिए ।
