
pku
Unsku
Sgr
Rgp
Lnp
Pbu
Srbpu
Ggp
Rgp1

Ssm
Pvg
Ggd
Gst
Hal
Bbu
Bbbpu
Rgs
Wsp
Sls
Ksm
nsb
Tsm
Vor
Asm
Rgu
Rgu
Rsb
Sbs

sab
Gsb
bbt
Abd
Jmb
Pls
Syp
Rmb
Bml
Mks
Rpp
Ptm
Jmb
बाँके । बाँके प्रहरीले अबैध रुपमा भन्सार छलि ल्याइएको समान र कुखुराको चल्ला पक्राउ गरि बरामद गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित भारतबाट अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरि ल्याएको बच्चाको कपडा, प्लाष्टिकको भाडाहरु र चिसो अन्दाजी मुल्य दश हजार र जानकी गा.पा.१ साईगाउँबाट अबैध रुपमा ल्याइएका ब्रोईलर कुखुराको चल्ला १८०० सय वटा अन्दाजी मुल्य एक लाख अस्सि हजार बराबरको अबैध सामान र चल्ला बरामद गरिएको हो ।
त्यस्तै आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगंज र पशु क्वारेन्टाइन कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।
