
Rgp1
Lnp
Unsku
pku
Rgp
Srbpu
Ggp
Sgr
Pbu

Gst
Rgs
nsb
Ssm
Rgu
Sbs
Wsp
Rgu
Rsb
Ggd
Vor
Hal
Bbu
Sls
Tsm
Pvg
Ksm
Bbbpu
Asm

Jmb
Abd
bbt
Bml
Ptm
Rpp
Mks
sab
Jmb
Gsb
Rmb
Pls
Syp
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित एक गेस्टहाउसबाट ७२ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा भोजपुरको पौवा डुग्मा घर भई न्यूरोड बस्दै आएका ५० वर्षीय भीमसेन विश्वकर्मा र सोही ठाउँका २९ वर्षीय खेमराज विश्वकर्मा रहेका छन् । हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई ७२ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।
काठमाडौं–७ को लुम्बिनी खाजा घर एण्ड गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । बरामद रकमको अहिलेसम्म उनीहरुले स्रोत खुलाउन नसकेकाले हुण्डीको कारोबारको रकम भएको आशंका प्रहरीले गरेको छ । उनिहरुलाई प्रहरीले थप अनुसार गरिरहेको जनाएको छ ।
