
pku
Lnp
Sgr
Rgp
Ggp
Unsku
Rgp1
Srbpu
Pbu

Rgs
Wsp
Vor
nsb
Asm
Ksm
Sbs
Ggd
Rgu
Bbu
Bbbpu
Rgu
Gst
Tsm
Rsb
Hal
Pvg
Ssm
Sls

Jmb
Syp
Rpp
Jmb
Rmb
Ptm
Pls
bbt
Abd
sab
Mks
Gsb
Bml
काठमाडौं । नेपाल प्रहरीका ४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा समितिको सूची अनुसार पहिलो नम्बरमा श्यामकृष्ण अधिकारी परेका छन् । त्यस्तै सिफारिसको दोस्रोमा रवीन्द्र रेग्मी,तेस्रोमा भीमबहादुर दाहाल र चौथो नम्बरमा नान्तीराज गुरुङ परेका छन् ।
