
Unsku
Srbpu
Ggp
Sgr
Rgp1
Pbu
Lnp
Rgp
pku

Wsp
Rgu
Rsb
Bbu
Sbs
Ssm
Ksm
Rgu
Tsm
Vor
Sls
Ggd
Rgs
nsb
Pvg
Asm
Gst
Hal
Bbbpu

Syp
Jmb
bbt
Gsb
Ptm
Bml
Rpp
Abd
Mks
Rmb
Pls
sab
Jmb
दाङ । दाङको तुलसीपुरमा शनिबार बेलुका आएको हावाहुरीले घर भत्किदा एक जना वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ रझेनीका अन्दाजी ७० वर्षिय कुल बहादुर खत्री (भगवान) रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
शनिबार बेलुकी ७ बजेतिर आएको हावापानीले एक कोठे घर भत्किएर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
