
Srbpu
Lnp
Ggp
Pbu
Rgp
Rgp1
Unsku
Sgr
pku

Bbbpu
Rsb
Rgu
Rgs
Wsp
Sls
Tsm
Gst
Vor
Hal
Ssm
Ggd
Sbs
Bbu
nsb
Rgu
Ksm
Asm
Pvg

Mks
Abd
Syp
bbt
sab
Ptm
Jmb
Jmb
Gsb
Rmb
Bml
Pls
Rpp
काठमाडौं । मोरू डिजिटल वालेट (पेनेप प्रा लि) नेपालको अध्यक्षमा युबा ब्यबसायि बिनिल के.सी चयन भएका छन् ।
उनले शुक्रबार नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट समक्ष शपथ ग्रहण गरी आफ्नो पदभार सम्हालेका हुन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका के.सी सँग उत्पादन तथा व्यापारको क्षेत्रमा १८ वर्षभन्दा बढिको नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभव रहेको छ ।
मोरू डिजिटल वालेटको संचालक समिति सदस्यका रुपमा विगत तीन वर्षदेखि कार्यरत के.सी. तुलसीपुर उद्योग वाणिज्य संघका वर्तमान अध्यक्षको भुमिकामा समेत रहेका छन ।
ग्राहकको सन्तुष्टि र नवीनतम प्राविधिको प्रयोग गर्दै आएको मोरू डिजिटल वालेटका प्रतिवद्धताहरूमा उनको नेतृत्वले थप उचाई लिने अपेक्षा गरिएको छ । मोरु डिजिटल वालेटका पाँचलाख पचासहजार ग्राहक रहेका छन ।

