
Rgp1
Ggp
Lnp
pku
Srbpu
Pbu
Unsku
Rgp
Sgr

Rgu
Rgu
Pvg
Bbbpu
Vor
Tsm
Wsp
Sls
Rgs
Ssm
nsb
Rsb
Ksm
Gst
Sbs
Bbu
Hal
Asm
Ggd

Jmb
Pls
Mks
Bml
Jmb
bbt
sab
Rmb
Syp
Gsb
Abd
Rpp
Ptm
दाङ । अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदादुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक बबई गाउँपालिका वडा नम्बर ४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलले जानकारी दिए । दुर्घटनाबाट गम्भीर घाइते भएका उनिहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका- २ कुमलगडीस्थित कुमलगडीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ह ४०९६ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा७प २५० नम्बर मोटरसाइकल एकापसमा ठोक्किएका हुन् । उक्त दुर्घटनामा परी अटोचालक शान्तिनगर गाउँपालिका–७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा समेत गम्भीर घाइते भएका छन् । उनको अहिले नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
