
Unsku
Sgr
Rgp
Lnp
Rgp1
Ggp
Pbu
Srbpu
pku

Gst
Tsm
Ksm
Bbbpu
Asm
Rgs
Wsp
nsb
Ssm
Vor
Sbs
Bbu
Pvg
Rgu
Rsb
Ggd
Rgu
Hal
Sls

Pls
Rmb
Ptm
Rpp
Jmb
Jmb
Gsb
Mks
sab
Bml
Syp
bbt
Abd
काठमाडौं । अदालतद्वारा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो ।
त्यस्तै १६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो । आफूविरुद्ध प्रहरीमा जाहेरी परेपछि सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए ।
यस्तै उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने कारण माग गरेको थियो ।
