
Djs
Unsku
Ses
Srbpu
Pbu
Lnp
cjs
Gfs
pku
Pes
Ggp
Sgr
Rgp
Rgp1

Wsp
Asm
Vor
Ksm
Ssm
Rgu
Sls
Sbs
Rgs
Rgu
Pvg
Bbbpu
Bbu
Tsm
Ggd
Hal
nsb
Gst
Rsb

Bml
Jmb
Ptm
Mks
Rpp
Syp
Jmb
sab
Rmb
bbt
Abd
Gsb
Pls
काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा बरोडासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।
बरोडाका कप्तान विष्णु सोलांकीले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका छन् ।
त्यस्तै नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको खोजीमा हुनेछ । नेपालले पहिलो खेलबाट टोलीमा कुनै परिवर्तन गरेको छैन । गुजरातलाई ९८ रनमा अल आउट गर्न गुलशन झाले ४ र करण केसीले ३ विकेट लिएका थिए ।
नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान): आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा । बेन्च : ललित राजवंशी, प्रतिश जि.सी, विवेक यादव र आकाश चन्द ।
