
Pes
Rgp
Rgp1
Lnp
Pbu
Srbpu
Ggp
Djs
cjs
Unsku
Gfs
Sgr
Ses
pku

Rgu
Bbu
Pvg
Ggd
Wsp
Rgu
Sbs
Bbbpu
Tsm
Asm
Vor
Ssm
Hal
Rgs
Gst
Rsb
Ksm
nsb
Sls

Syp
Mks
Pls
Abd
Ptm
Rmb
Jmb
Rpp
Jmb
Gsb
sab
Bml
bbt
दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङकाे आयाेजनामा भएकाे अन्तर पालिका शिक्षक भलिबल प्रतियोगिताकाे उपाधि प्याब्सन घाेराहीकाे समूह `क´ले जितेकाे छ ।
शनिबार दाङकाे घाेराहीस्थित मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुलमा भएकाे प्रतियोगितामा प्याब्सन घाेराहीकाे समूह `क´ ले उपाधि जितेकाे हाे । त्यस्तै प्रतियोगितामा प्याब्सन घाेराहीकाे समूह `ख´ उप विजेता भएकाे छ । साथै प्रतियोगितामा तुलसीपुर प्याब्सनकाे समूह `क´ तृतीय भएकाे थियाे ।
प्रतियोगितामा घाेराही प्याब्सनबाट २ , तुलसीपुर प्याब्सनबाट २ र नगर प्याब्सनबाट १ गरी ५ समूहकाे सहभागिता रहेकाे थियाे ।
प्याब्सन दाङका उपाध्यक्ष तथा अतिरिक्त क्रियाकलापका संयाेजक चक्रबहादुर रावतकाे अध्यक्षता तथा प्याब्सन केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे । कार्यक्रममा जिल्ला अध्यक्ष मधुसुदन केसीले धन्यवाद ज्ञापन गरेका थिए ।
घाेराही नगर प्याब्सनका अध्यक्ष बीरेन्द्र चन्दकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण जिल्ला सचिव आदिम केसीले गरेका थिए ।
