
Unsku
Rgp
Rgp1
Lnp
pku
Ggp
Srbpu
Sgr
Pbu

Bbu
Pvg
Gst
Asm
Tsm
Ggd
Rgu
Sbs
Ssm
Sls
nsb
Rsb
Rgs
Hal
Rgu
Vor
Bbbpu
Wsp
Ksm

Mks
Jmb
Gsb
Jmb
Rmb
Pls
Abd
Ptm
sab
Syp
Rpp
Bml
bbt
काठमाडौँ । आज बिहान कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो ।
त्यस्तै भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।
