
pku
Unsku
Lnp
Rgp1
Sgr
Rgp
Srbpu
Pbu
Ggp

Tsm
Rgu
Sls
Rgs
Ksm
Ggd
Bbu
Hal
Gst
Ssm
Rgu
Wsp
nsb
Rsb
Bbbpu
Asm
Pvg
Sbs
Vor

Abd
Mks
Gsb
sab
Syp
Ptm
Rpp
bbt
Bml
Jmb
Pls
Rmb
Jmb
काठमाडौँ । आज ८ मार्च,अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर विविध कार्यक्रम गरी ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।
हरेक वर्ष मार्च आठ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।
त्यस्तै यस वर्षको महिला दिवसको नारा महिलामा लगानी,सभ्य र समुन्नत समाजको थालनी’ दिइएको छ । दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमहरूको आयोजना गरि भव्य साथ मनाइँदै छ ।
