
Gisld
gst
Gmk
Mbdvs
Anm
Ksm
mbd
Pbu
Rbs
Sds

Rgs
Hal
Gst
Rgu
Wsp
Ggd
Bbbpu
nsb
Ksm
Vor
Bbu
Ssm
Sls
Rgu
Sbs
Rsb
Pvg
Tsm
Asm

Pls
Ptm
Syp
Jmb
sab
Jmb
Rmb
Abd
Mks
Gsb
Bml
bbt
Rpp
दाङ । प्रहरीले चितुवाको छाला र लागू औषध अफिम सहित दुई जनालाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं ८ बनगाउँमा चितुवाको छाला र लागू औषध कारोबार भई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार दिउसो दुई बजे पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १२ का २६ बर्षीय मधु डाँगी,प्युठान नौबाहिनी गाउँपालिका वडा नं ५ का २७ बर्षीय धनसिंह टमाटा रहेको प्रहरीले बताएको छ । उनीहरुको साथबाट प्रहरीले ३ किलो,७ सय,५० ग्राम लागू औषध ९ अफिम र पुच्छर सहितको ६ फिट ११ ईन्च लम्वाई भएको चितुवाको छाला बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले जानकारी दिनु भयो ।
