
Ggp
Srbpu
Pbu
Lnp
Rgp1
pku
Rgp
Unsku
Sgr

Hal
Vor
Bbu
Ksm
Pvg
Asm
Ssm
Ggd
Sbs
Rsb
Wsp
Sls
Bbbpu
nsb
Gst
Tsm
Rgs
Rgu
Rgu

Rmb
Mks
Syp
bbt
Abd
Bml
Ptm
Pls
Jmb
Gsb
Rpp
Jmb
sab
दाङ । बिहेको पात टिपेर फर्किदै गरेको ट्रान्सफर गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्।
बुधबार साँझ करिव ५ बजेर १५ मिनेटमा लु २ त ५१६४ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २८ जना घाइते भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनु भयो । घाईते हुनेहरु सबै गढवा गाउँपालिका वडा नम्बर ४ पर्साका रहेको प्रहरीले बताएको छ। जानकारी पाउन साथ दुर्घटना स्थलमा पुगी उद्घार गरी २८ जना लाई उपचारकाका लागि लमही अस्पतालमा पठाईएको थियो।
गढवा गाउँपालिका र लमही नगरपालिकाको ६ वटा एम्बुलेन्स प्रयोग गरी घाईतेहरुलाई अस्पताल पुर्याईएको गढवा गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य टुकमान कवंरले जानकारी दिनु भयो।
गाडी चालक गढवा गाउँपालिका वडा नम्बर ४ पर्सा बस्ने अन्दाजी ३४ बर्षिय आशालाम चौधरीलाई प्रहरीले स्वास्थ्य चेकजाँच गरी आफ्नो नियन्त्रणमा लिने जनाएको छ ।
