
Pbu
Lnp
Unsku
Srbpu
Rgp1
pku
Rgp
Ggp
Sgr

nsb
Sls
Rgs
Rgu
Hal
Wsp
Vor
Ggd
Bbu
Rgu
Tsm
Ssm
Bbbpu
Rsb
Gst
Asm
Ksm
Pvg
Sbs

Bml
Jmb
Syp
Mks
Abd
Ptm
Rmb
Gsb
Pls
bbt
Jmb
Rpp
sab
दाङ । सुर्योदय बहुउद्देश्यीय कृषक सहकारी संस्था लि. राजपुर २ मटेरियाको २५ औ बार्षिक साधारण सभा तथा बन्दशत्र आइतवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देव बहादुर केसिको अध्यक्षता र राजपुर गाउँपालिकाका प्रमुख शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुढाथोकीले सहकारी संस्था नाफामुखी मात्र नभएर सेवामुखी पनि हुनुपर्ने भन्दै सुर्योदय सहकारी संस्थाले राजपुर गाउँपालिकाको पहिचान बनाएको बताउनु भयो । कार्यक्रमका बिशिस्ट अतिथी राजपुर गाउँपालिकका उपप्रमुख धनपती यादवले सहकारी सिद्दान्त र मुल्यमान्यता बमोजिम सुर्योदय सहकारिले उदाहरणिय काम गरेर जिल्लामै नाम कमाएको बताउनु भयो ।
कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश यादव,संस्थाका सल्लाहकार रेशम बहादुर खड्का,चादनी सहकारी राजपुरका अध्यक्ष गोपाल ओलि, पुर्व अध्यक्ष रिषिराम घिमिरे,गढवा खानेपानी संस्थाका सचिव खुमानन्द पोख्रेल र शेयर सदस्य लोकराज पौडेल लगायतले बोल्नु भएको थियो ।
त्यस्तै सो अवसरमा संस्थाका ब्यवस्थापक प्रेम नारायण न्यौपानेले बार्षिक कार्ययोजना,अनुमानित बजेट र आयब्यय प्रस्तुत गर्नु भएको थियो भने लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक बेदप्रसाद अधिकारिले आन्तरिक लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका सदस्य तथा शिक्षा समितिका सम्योजक शेरबहादुर भण्डारिको स्वागत मन्तब्यबाट सुरु भएको साधारण सभाको सन्चालन बाअसुदेव खनालले गर्नु भएको थियो ।
यसैबिच अर्कोदिन सो संस्थाको बन्दशत्र सम्पन्न भएको छ । अध्यक्ष देव बहादुर केसिको अध्यक्षता र बयोबृद्द शेयर सदस्य लिलाधर खनालको प्रमुख आतिथ्यमा भएको बन्दशत्रले बार्षिक कार्यक्रम, बजेट तथा नितिहरु पारित गर्दै साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले सचिव पदमा पत्रकार शिवराज पन्थिलाइ निर्विरोध चयन गरेको छ । बन्द शत्रको सन्चालन दामोदर शर्माले गर्नु भएको थियो ।

