Sidha Patra आइतबार, पुष १५, २०८०

कपिलवस्तु । पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नु भएको छ ।

शाहले शिवराजन नगरपालिकाकाद्वारा २५ लाखको लागतमा निर्माण गरिएको सालिकको शनिबार अनावरण गर्नु भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मेयरमा निर्वाचित अजय थापाले त्यहाँ पृथ्वीनारायण शाहको सालिक निर्माण गर्नु भएको थियो । पूर्वराज शाहलाई जिल्लाको दोहनी,गैडाहवा,बहादुर गन्ज लगायतका स्थानमा भब्य स्वागत गरिएको थियो ।

त्यस्तै यसअघि पूर्वराज शाहले खरैन्द्रपुरस्थित बालहंस साङ्गवेद गुरुकुलमा रहेको स्वर्णद्वारा आश्रममा पूजापाठ गर्नु भएको थियो। पूर्वराजा शाहले नागरिक अभिनन्द समेत ग्रहण गर्नु भएको थियो । पूर्वराजालाई रुपन्देहीको भैरहवामा पुस १९ गते नागरिक अभिनन्दन गर्ने कार्यक्रम समेत तय भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]