
Ggp
Srbpu
Sgr
Unsku
Lnp
Rgp
Rgp1
pku
Pbu

Rgs
Sls
Vor
Wsp
Bbu
Rsb
Pvg
Hal
Rgu
Asm
Rgu
Tsm
nsb
Gst
Bbbpu
Ssm
Ggd
Ksm
Sbs

Pls
Syp
Rmb
Abd
Jmb
bbt
Ptm
Bml
Jmb
Mks
Gsb
sab
Rpp
झापा । प्रतिबन्धित लागू औषध र ओसारपसारमा गर्न प्रयोग भएको एक मोटरसाइकल सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
गए राति झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ चारआली चोक स्थित पूर्व पश्चिम राजमार्गमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे।५ प.३६४८ नं.को मोटरसाइकल चालक जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा नं।११ बस्ने वर्ष अन्दाजी २९ का मनिस मोक्तान र सोही मोटरसाइकल पछाडि सवार ३७ वर्षीय रीग बहादुर दर्जीलाई पक्राउ गरेको हो ।
त्यस्तै चेकजाँचको क्रममा उनीहरूको साथबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर १०० ग्राम १५० मिलिग्राम फेला परेकोले मोटरसाइकल सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
