
Rgp1
Pbu
Lnp
pku
Srbpu
Ggp
Sgr
Unsku
Rgp

Bbbpu
Rgu
Ksm
Rgs
Rsb
Vor
Ggd
Ssm
Pvg
Gst
Rgu
Bbu
Tsm
Sbs
Sls
Asm
Hal
Wsp
nsb

Abd
Syp
bbt
Jmb
Mks
Jmb
Gsb
sab
Rmb
Pls
Ptm
Bml
Rpp
काठमाडौँ । काठमाडौंको ललितपुर बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ । आन्दोलनरत इपीएस परीक्षाका विद्यार्थीले मन्त्रीको गाडीमा आगो लगाएका हुन् ।
त्यस्तै बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको हो । उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले सो गाडीमा आगो लगाएका हुन् ।
