
Pbu
Unsku
Srbpu
Lnp
pku
Rgp1
Rgp
Sgr
Ggp

Hal
Rgu
Ggd
Sls
Bbu
Wsp
Ssm
Pvg
Gst
Rgs
Tsm
Bbbpu
Asm
nsb
Ksm
Sbs
Vor
Rgu
Rsb

Abd
Bml
Jmb
Syp
Mks
Ptm
Pls
bbt
Jmb
Gsb
Rpp
sab
Rmb
दाङ । पुस ११ गते बुधबार भोलिदेखि घाेराही उपमहानगरपालिका स्तरीय १६ओैँ राष्ट्रपति रनिङ सिल्ड हुने भएकाे छ ।
घाेराहीस्थित गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलमा हुन लागेको १६ ओैँ राष्ट्रपति रनिङ सिल्डकाे समुद्घाटन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले गर्ने आयाेजकले जनाएको छ ।
त्यस्तै राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएकाे गाेरखा स्कुलका प्रिन्सिपल मानसिं घर्ती मगरले जानकारी दिनु भयो ।
घाेराही उपमहानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयकाे कक्षा १२ सम्मका विद्यार्थीहरू सहभागी रहने छन् । घाेराही उपमहानगरपालिकाले हरेक वर्ष राष्ट्रपति रनिङ सिल्ड सञ्चालन गर्दै आइरहेकाे छ ।
