ओमप्रकाश गुप्ता शनिबार, पुष ०७, २०८०

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा भु-उपयोग योजना निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

स्वान संस्थाको आयोजना,आई.एम नेपालको सहयोग तथा राप्ती गाउँपालिका,दाङको सहकार्यमा शुक्रबार साे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे । गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले सहि तरिकाले याेजना बनाएर जमिनकाे प्रयाेग गरिनु पर्ने बताएका छन् भने सम्बन्धित निकायका प्रमुख तथा जनप्रतिनिधिहरुले पनि आ आफ्नाे सुझाव दिएका थिए ।

त्यस्तै कार्यक्रममा जनप्रतिनिधि, वडा सचिव तथा विभिन्न विषयगत समितिका कर्मचारी, भुमिहिन, सुकुम्बासी र सञ्चारकर्मीको सहभागीता रहेको थियोे । कार्यक्रमको सहजीकरण स्वान संस्थाका कार्यक्रम संयोजक रेमन्त चाैधरीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]