
Anm
Ksm
Sds
Rbs
Gisld
Mbdvs
mbd
Pbu
Gmk

Tsm
Asm
Wsp
Rgs
nsb
Sls
Gst
Ggd
Vor
Ssm
Pvg
Rgu
Bbbpu
Bbu
Rsb
Hal
Ksm
Sbs
Rgu

Rpp
Pls
Ptm
sab
Gsb
Syp
Jmb
Mks
Jmb
Abd
bbt
Rmb
Bml
काठमाडौं । भारतको तमिलनाडुस्थित विरुधुनगरमा मङ्गलवार पटाका कारखानामा भएका छुट्टाछुट्टै दुई विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु भएको छ।
भारतीय प्रहरीका अनुसार पहिलो विस्फोट विरुधुनगर जिल्लामा भएको थियो । यस्तै अर्को विस्फोट सोही जिल्लाको कम्मपट्टी गाउँमा भएको हो। विस्फोटबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
