
Rgp1
Ses
Pbu
Ggp
Sgr
Srbpu
Lnp
Rgp
Gfs
Djs
Unsku
cjs
pku
Pes

Ssm
Asm
Tsm
Rsb
Rgs
Rgu
Hal
nsb
Vor
Ggd
Bbu
Wsp
Bbbpu
Sls
Gst
Sbs
Rgu
Ksm
Pvg

Mks
Bml
sab
Pls
Syp
Gsb
bbt
Jmb
Ptm
Jmb
Rmb
Rpp
Abd
दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेंगी सङ्क्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँका ५१ वर्षीय यज्ञबहादुर डाँगी रहेको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिनु भयो । डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो ।
त्यस्तै प्रतिष्ठानमा डाँगीको स्वास्थ्य चेकजाँच गर्दा डेंगी सङ्क्रमण पुष्टि भएको थियो । डाँगी श्री कृष्ण माध्यमिक विद्यालय घर्तीगाउँमा अध्यापन गराउँदै आएका थिए ।
