
Ses
cjs
Rgp
Srbpu
Gfs
Djs
Lnp
Sgr
Rgp1
Pes
Unsku
pku
Ggp
Pbu

Sls
Pvg
Bbu
Ggd
nsb
Wsp
Hal
Rgu
Rsb
Sbs
Vor
Bbbpu
Tsm
Rgs
Ssm
Gst
Ksm
Rgu
Asm

Jmb
Rmb
Mks
Syp
Bml
Gsb
Pls
sab
bbt
Abd
Ptm
Jmb
Rpp
दाङ । दाङ उद्योग वाणिज्य सघंको अध्यक्षमा संयुक्त व्यवसायीक प्यानलका बसन्त जोशी निर्वाचित भएका छन् ।
जोशीले साझा समावेशी प्यानलका रामप्रसाद पोख्रेललाई ४ सय ३५ मतले पराजित गर्दे अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
त्यस्तै जोशीले १ हजार ३ सय ४५ मत पाउँदा पोख्रेलले ९ सय १० मत मात्र प्राप्त गरे । शनिवार दाङको घोराहीमा सम्पन्न उद्योग वाणिज्य सघंको निर्वाचनमा संयुक्त व्यवसायीक प्यानल र साझा समावेशी प्यानल बिच प्रतिस्पर्धा भएको थियो । शनिबार भएको निर्वाचनमा १ उपाध्यक्ष बाहेक बसन्त जोशी नेतृत्वको प्यानलनै विजयी भएको छ ।
दाङ जिल्ला उद्योग वाणिज्य सघंमा कुल ३ हजार ३ सय ५८ मतदाता संख्या रहेकोमा २ हजार ३ सय ५७ मत खसेको थियो ।
