
Lnp
Rgp
Gfs
Djs
Srbpu
Unsku
Sgr
Rgp1
Ggp
Ses
pku
Pbu
cjs
Pes

Asm
Bbu
nsb
Bbbpu
Sbs
Ggd
Hal
Sls
Pvg
Ksm
Tsm
Gst
Rgu
Vor
Rgu
Ssm
Rsb
Wsp
Rgs

bbt
sab
Rmb
Rpp
Bml
Abd
Gsb
Mks
Jmb
Jmb
Pls
Syp
Ptm
दाङ । देउखुरी स्थित राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता भएका छन् ।
राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी ३७ वर्षिय रामचरण चाैधरी शुक्रबार दिउँसो करिव २ बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित लामो झुलुङ्गेपुलदेखि ५/७ सय मिटर पश्चिम राप्ती नदीमा जालले माछा मार्ने क्रममा बगेर वेपत्ता भएको राप्ती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारीले जानकारी दिनु भयो ।
अहिले सशस्त्र प्रहरी बल २९ नम्बर हेट क्वाटर ज्वालामाई गण भालुवाङका प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकी र प्रहरी चाैकी मसुरीयाका प्रहरी नायव निरीक्षक निमबहादुर खत्रीको नेतृत्वमा बगेर वेपत्ता भएका चाैधरीको खोजीकार्य जारी रहेको वडा अध्यक्ष अधिकारीले जानकारी दिनु भयो ।
