
Unsku
cjs
Pes
Gfs
Srbpu
Rgp
Sgr
Ggp
Lnp
Ses
Rgp1
Pbu
Djs
pku

nsb
Ssm
Ksm
Asm
Rsb
Tsm
Ggd
Rgs
Rgu
Bbu
Pvg
Bbbpu
Sbs
Vor
Hal
Wsp
Sls
Gst
Rgu

Bml
bbt
Rmb
Gsb
sab
Syp
Ptm
Jmb
Rpp
Jmb
Mks
Pls
Abd
दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही उपमहानगरपालिका १५ निबासी राष्ट्रिय अनलाईन पत्रकार संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं एबिसी संचार खबर 24 नेपाल र सिधा पत्र डटकमका क्राइम ब्युरो प्रमुख दङ्गाली अनलाईनका कानुनी सल्लाहकार पत्रकार सागर थापाले बुधबार रक्तदान गर्नु भएको छ ।
पत्रकार थापाले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जीवन बचोस भन्दै आफुले आफ्नो जन्म दिनको सु-अवसर पारेर रक्तदान गरेको बताउनु भयो ।
त्यस्तै पत्रकार थापा विभिन्न संघ संस्थामा आबद्ध समेत हुनुहुन्छ पत्रकार थापाले नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र दाङको घोराहीमा पुगेर रक्त दान गर्नुभएको हो ।
