
Djs
cjs
Sgr
Rgp
Unsku
Gfs
Ggp
Pbu
Srbpu
Ses
Rgp1
Lnp
Pes
pku

Vor
Asm
nsb
Bbu
Ssm
Hal
Rgu
Pvg
Ggd
Bbbpu
Wsp
Tsm
Rgu
Sls
Rgs
Gst
Rsb
Ksm
Sbs

Abd
Mks
Rpp
Jmb
Bml
Rmb
Gsb
sab
Ptm
Syp
Pls
bbt
Jmb
दाङ । दाङको अमिलियामा यात्रुबाहक बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।
घाइतेमध्य ५ जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लाल बहादुर श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा परी बिरेन्द्र नगर नगरपालिका वडा नम्बर २ सुर्खेत बस्ने बर्ष ६८ कि गँगादेबी पुलामी र उनका छोरा खगेन्द्र पुलामी, गुलरिया नगरपालिका वडा नम्बर ६ बर्दिया निवासी बर्ष ३७ को तिलक सुनार, बिरेन्द्र नगर नगरपालिका वडा नम्बर ४ सुर्खेत बस्ने बर्ष १९ को पवन खड्का, सोही नगरपालिका वडा नम्बर १४ बस्ने बर्ष ३० का सुनाईल थापा गम्भीर घाईते भएका छन ।
काठमाण्डौबाट सुर्खेत तर्फ जाँदै गरेको कर्णाली प्रदेश-०२-००१ ख- ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको लमही नगरपालिका ९ अमिलियामा मंगलबार बिहान करिब साढे ६ बजेतिर दुर्घटना भएको हो । चालक फरार रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै बसमा करिब ३५ जना सवार रहेको अनुमान गरिएको छ । अन्य यात्रु सकुशल रहेको प्रहरीले बताएको छ । घाईतेहरुको उद्वार गरि हस्पिटल पठाईएको छ ।
