
Lnp
Rgp1
Pbu
cjs
pku
Ggp
Gfs
Djs
Srbpu
Rgp
Sgr
Unsku
Ses
Pes

Bbbpu
Hal
Bbu
Rsb
Ggd
Rgu
Ksm
Tsm
Vor
Rgu
Pvg
Sls
Sbs
nsb
Ssm
Asm
Gst
Wsp
Rgs

Gsb
Jmb
bbt
Jmb
sab
Rmb
Syp
Mks
Ptm
Abd
Bml
Rpp
Pls
सल्यान । सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
सोमबार आज बिहान करिब ६ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिक सेतापैरास्थित राप्ती राजमार्गमा रोल्पाबाट दाङतर्फ आउदै गरेको तरकारी बोकेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप दुर्घटना हुदा २ जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
त्यस्तै घटनामा परेर एक जना घाइते भएका छन् । घाइतेलाई थप उपचारको लागि दाङ ल्याउने तयारी भएको प्रहरीले जनाएको छ । जीप अनियन्त्रित हुँदा सडकदेखि करिब ३५० मिटर तल खसेको थियो।
यस्तै मृत्यु भएका व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरुको परिचय खुलेको छैन। घटनाको थप विवरण आउँन बाँकी छ ।
