
Gfs
Rgp
Rgp1
cjs
Djs
Lnp
Srbpu
Sgr
Pbu
Ses
pku
Unsku
Pes
Ggp

Ksm
Ggd
Wsp
Sbs
Hal
Rgu
nsb
Rsb
Vor
Bbu
Gst
Ssm
Rgs
Rgu
Tsm
Sls
Asm
Pvg
Bbbpu

Pls
Jmb
Abd
sab
Jmb
Ptm
Mks
Rpp
Bml
bbt
Syp
Gsb
Rmb
दाङ । देउखुरीको लमही नगरपालिकाले अट्वारी पर्वको अवसरमा आज र भोलि दुई दिन स्थानीय बिदा दिएको छ ।
सार्वजनिक सूचना जारी गरेर थारुहरुको महान चाड अट्वारीको दुई दिने बिदा दिने निर्णय गरेको नगपालिकाले एक सूचना जारी गरेर जानकारी गराएको हो । यस अघि भदौ ३१ गते औँशी पछिको पहिलो आइतबार अट्वारी पर्व मनाइएको थियो । तर, लमही नगरपालिकाले तीज पछिको पहिलो आइतबारलाई अट्वारी पर्व मानेर असोज ७ र ८ गते स्थानीय बिदा दिएको हो ।
थारु समुदायको महान चाड अट्वारी पर्वको अवसरमा दुई दिन स्थानीय बिदाको रुपमा यस लमही नगरपालिका मातहतका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा सार्वजनिक बिदा रहेको व्यहोरा अनुरोध छ’ जारी सूचनामा उल्लेख छ ।
त्यस्तै थारु समुदायको महान चाड अट्वारी पर्वको अवसरमा दुई दिन स्थानीय बिदाको रुपमा यस लमही नगरपालिका मातहतका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा सार्वजनिक बिदा रहेको छ ।
गएको भदौ ३१ गते लुम्बिनी प्रदेश सरकारले सम्बन्धीत समुदायका लागी सार्वजनिक बिदा समेत दिएको थियो । यसैबिच गढवा गाउँपालिकाले पनि आजलाई एक दिन अट्वारी पर्वको स्थानीय बिदा दिएको छ ।
